सरकारको नीति तथा कार्यक्रमलाई कांग्रेसले अवरोध नगर्ने

हिमाल प्रेस १ जेठ २०८१ ११:०२ | Tuesday, May 14, 2024
सरकारको नीति तथा कार्यक्रमलाई कांग्रेसले अवरोध नगर्ने कांग्रेस संसदीय दलको बैठक। फाइल तस्बिर

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नीति तथा कार्यक्रममा भने अवरोध नगर्ने भएको छ।

संसद्‍मा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेस संसदीय दल दलले निर्णय गरेको बैठकमा सहभागी कांग्रेस स्रोतले जानकारी दिएको छ।

आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यो निर्णय गरेको हो।

संसदीय दल कार्यसमितिको बैठक सकेर कांग्रेस संसदीय दलको बैठक बसेको हो।

प्रकाशित: १ जेठ २०८१ ११:०२ | Tuesday, May 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast