सरकारको नीति तथा कार्यक्रम : एक हजार युवालाई स्टार्टअप सुरु गर्न सहुलियत ऋण दिइने

हिमाल प्रेस १ जेठ २०८१ १६:०२ | Tuesday, May 14, 2024
सरकारको नीति तथा कार्यक्रम : एक हजार युवालाई स्टार्टअप सुरु गर्न सहुलियत ऋण दिइने

काठमाडौँ- सरकारले एक हजार युवालाई स्टार्टअप सुरु गर्न सहुलियत ऋण उपलब्ध गराउने भएको छ।

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले एक हजार युवालाई स्टार्टअप सुरु गर्न सहुलियत ऋण उपलब्ध गराइने बताएका हुन्। यस्तै, सरकारले सातै प्रदेशमा बिजनेस इनोभेसन सेन्टर स्थापना गर्ने उनले बताए।

प्रकाशित: १ जेठ २०८१ १६:०२ | Tuesday, May 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast