सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गरिने

हिमाल प्रेस १ जेठ २०८१ १६:२६ | Tuesday, May 14, 2024
सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गरिने नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेल। तस्बिर: दिपेश श्रेष्ठ/हिमालप्रेस

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षभित्र इन्टरनेट सेवालाई सर्वसुलभ र उच्च गतिको गुणस्तरीय सेवा प्रवाह गर्ने जनाएको छ। ब्रोड ब्यान्ड इन्टरनेट सेवालाई उच्च गतिको बनाई सबै स्थानीय तहमा गुणस्तरीय सेवा पुर्‍याउन अप्टिकल फाइबरको विस्तार गरिने सरकारले जनाएको छ।

सबै विद्युतीय सेवालाई इन्टरकनेक्ट गरी विविध प्रशासनिक कार्यलाई सहज बनाइने समेत राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार नीति तथा कार्यक्रम बाचन गर्दै बताए।

प्रकाशित: १ जेठ २०८१ १६:२६ | Tuesday, May 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast