संसदीय समितिको कार्यादेशमा ४ बुँदे सहमति [सहमतिपत्रसहित]

हिमाल प्रेस १५ जेठ २०८१ १३:५६ | Tuesday, May 28, 2024
संसदीय समितिको कार्यादेशमा ४ बुँदे सहमति [सहमतिपत्रसहित]

काठमाडौँ- सत्तापक्ष र प्रमुखपक्षी दलबीच संसदीय समितिको कार्यादेश (टीओआर) मा ४ बुँदे सहमति गरेको छ।

आज कानुन मन्त्रालयमा बसेको  कार्यदलको बैठकले ४ बुँदे सहमति गरेको हो।

सहमतिमा समग्र सहकारीको संरचनात्मक समस्या हेर्ने, समस्याग्रस्त सहकारीको विषय हेर्नेर गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित व्यक्तिमाथि छानविन गर्ने छ।

गोरखा मिडिया नेटवर्क गृहमन्त्री रवि लामिछाने संलग्न संस्था हो। यसमा सहकारीको रकम गए-नगएको विषयमा पनि छानबिन गर्ने सहमति बनेको हो।

अहिले सहमति पत्रलाई अन्तिम रूप दिने काम भइरहेको छ।

प्रकाशित: १५ जेठ २०८१ १३:५६ | Tuesday, May 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast