संसदीय छानबिन विशेष समितिलाई तीन महिनाको समय

हिमाल प्रेस १५ जेठ २०८१ १८:५२ | Tuesday, May 28, 2024
संसदीय छानबिन विशेष समितिलाई तीन महिनाको समय सभामुख घिमिरे। फाइल तस्बिर

काठमाडौं- सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय छानबिन विशेष समिति गठन गरिएको छ। प्रतिनिधिसभाको आज (मंगलबार) बसेको बैठकले सूर्यबहादुर थापा क्षेत्री(एमाले) सभापति रहने गरी  सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न समिति गठन गरेको हो।

समितिमा अन्य सदस्यहरू इश्वरीदेवी न्यौपाने (कांग्रेस), ध्रुवबहादुर प्रधान (राप्रपा) बद्रीप्रसाद पाण्डे (कांग्रेस) लेखनाथ दाहाल (माओवादी केन्द्र)शिशिर खनाल (रास्वपा),सरिता भुषाल (एमाले) रहेका छन्। समितिको कार्य अवधि तीन महिना राखिएको छ।

सहकारी ठगी प्रकरण : यी हुन् छानबिन समितिका सात जना

प्रकाशित: १५ जेठ २०८१ १८:५२ | Tuesday, May 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast