श्रम मन्त्रालयका लागि ८ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन

हिमाल प्रेस १५ जेठ २०८१ १६:०८ | Tuesday, May 28, 2024
श्रम मन्त्रालयका लागि ८ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन

काठमाडौं-  सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले श्रम मन्त्रालयका लागि ८ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताएका हुन्।

प्रकाशित: १५ जेठ २०८१ १६:०८ | Tuesday, May 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast