काठमाडौं- आगामी आर्थिक वर्षमा संघीय सरकारबाट प्रदेशहरूले वित्तीय समानीकरणअनुसार ६० अर्ब रुपैयाँ पाउने भएका छन्।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै सो व्यवस्था भएको बताएका हुन्। यस्तै, ७५३ वटा स्थानीय तहले यही शीर्षकमा ८८ अर्ब रुपैयाँ पाउनेछन्।
प्रकाशित: १५ जेठ २०८१ १५:३४ | Tuesday, May 28, 2024
प्रतिक्रिया




