यस्तो छ सरकारको आर्थिक सुधारको रणनीति

हिमाल प्रेस १५ जेठ २०८१ १५:३८ | Tuesday, May 28, 2024
यस्तो छ सरकारको आर्थिक सुधारको रणनीति

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको बजेटमा आर्थिक सुधारका लागि पाँच रणनीति लिएको छ। संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री वर्षमान पुनले सो घोषणा गरेका हुन्।

सरकारका राणनीतिहरूमा संरचनात्मक सुधार, व्यावसायिक वातावरण सुधार, सार्वजनिक वित्त प्रणालीमा सुधार, वित्तीय क्षेत्र सुधार र सार्वजनिक प्रशासनमा सुधार रहेको छ।

संरचनात्मक सुधारको सिफारिस गर्न एक कार्यदलसमेत बनाइएको अर्थमन्त्री पुनले जानकारी दिए।

प्रकाशित: १५ जेठ २०८१ १५:३८ | Tuesday, May 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast