मध्यपहाडी क्षेत्रमा होटल स्थापना गर्न सरकारले जग्गा भाडामा दिने

हिमाल प्रेस १५ जेठ २०८१ १५:४९ | Tuesday, May 28, 2024
मध्यपहाडी क्षेत्रमा होटल स्थापना गर्न सरकारले जग्गा भाडामा दिने

काठमाडौं – पर्यटकीय होटल स्थापनाका लागि सरकारले जग्गा भाडामा दिने भएको छ। आगामी आर्थिक वर्षको बजेटमा यस्तो व्यवस्था गरिने अर्थमन्त्री वर्षमान पुनले बताए।

उनले पर्यटन प्रवर्द्धन गर्न यस्तो नीति लिइने बताएका छन्। उनले त्यस्ता स्थानमा होटल स्थापना गर्दा पहुँच मार्ग र विद्युतीकरणका लागि बजेट व्यवस्था गरिएको उनले बताए।

प्रकाशित: १५ जेठ २०८१ १५:४९ | Tuesday, May 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast