काठमाडौँ- फ्रेन्च कपको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जितेको छ। लियोनसँगको खेलमा २–० को जित निकाल्दै पीएसजीले उपाधि उचालेको हो।
दोस्रो हाफमा लियोनका लागि जेक ओ’ब्राइनले एक गोल फर्काए पनि त्यो पर्याप्त रहेन्।
यससँगै फ्रान्सेली लिग–वान पनि जितेको पीएसजीले कप डबलको उपाधि पनि हात पारेको छ।
प्रकाशित: १३ जेठ २०८१ ७:५७ | Sunday, May 26, 2024
प्रतिक्रिया





