फिल्ममा दयाहाङको एकछत्र राज

हिमाल प्रेस १८ जेठ २०८१ १४:१२ | Friday, May 31, 2024
फिल्ममा दयाहाङको एकछत्र राज

पछिल्लो समय दयाहाङ राई नेपाली फिल्मका व्यस्त नायक हुन्। उनको एकपछि अर्को फिल्म प्रदर्शन भएको छ। प्रदर्शन भएका फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ। फिल्म व्यावसायिक रूपमा पनि सफल भएको बताइन्छ।

हेर्नुहाेस् भिडियाे

प्रकाशित: १८ जेठ २०८१ १४:१२ | Friday, May 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast