‘प्रधानमन्त्री छोरी कार्यक्रम’ का लागि १० करोड रुपैयाँ विनियोजन

हिमाल प्रेस १५ जेठ २०८१ १६:३७ | Tuesday, May 28, 2024
‘प्रधानमन्त्री छोरी कार्यक्रम’ का लागि १० करोड रुपैयाँ विनियोजन

काठमाडौं– सरकारले ‘प्रधानमन्त्री छोरी कार्यक्रम’का लागि १० करोड रुपैयाँ विनियोजन गरेको छ।

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ‘प्रधानमन्त्री छोरी कार्यक्रम’का लागि १० करोड विनियोजन गरिएको बताएका हुन्।

उनका अनुसार उक्त कार्यक्रम प्रदेश तथा स्थानीय तहको सहकार्यमा सञ्चालन गरिने छ। अर्थमन्त्री पुनले ‘प्रधानमन्त्री छोरी कार्यक्रम’ ले छोरीलाई रोजगारउन्मुख शिक्षा तथा उद्यमशील प्रवर्द्धन गर्ने उद्देश्य राखेको बताए।

प्रकाशित: १५ जेठ २०८१ १६:३७ | Tuesday, May 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast