नीति तथा कार्यक्रम : काठमाडौँ–तराई द्रुत मार्ग २०८३ सालभित्रै सक्ने योजना

हिमाल प्रेस १ जेठ २०८१ १६:१४ | Tuesday, May 14, 2024
नीति तथा कार्यक्रम : काठमाडौँ–तराई द्रुत मार्ग २०८३ सालभित्रै सक्ने योजना

काठमाडौँ- सरकारले काठमाडौं–तराई द्रुत मार्ग २०८३ सालभित्र सक्ने योजना बनाएको छ। संघीय सदनमा सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुराको जानकारी दिएका हुन्।

ग्वार्को ओभर पास र नागढुंगा सिस्ने खोला सुरुङ मार्ग यसै वर्षबाट सञ्चालनमा ल्याइने पनि उनले जानकारी दिए। यातायात खर्च कम गर्न र सवारी आवागमन सहज बनाउन सुरुङ मार्ग निर्माण कार्यलाई प्राथमिकता दिइने सरकारको योजना रहेको उनले बताए।

प्रकाशित: १ जेठ २०८१ १६:१४ | Tuesday, May 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast