द्वन्द्वपीडितलाई आर्थिक सहायता दिन एक अर्बको शान्ति कोष

हिमाल प्रेस १५ जेठ २०८१ १६:४० | Tuesday, May 28, 2024

काठमाडौं– द्वन्दुवपीडितलाई सहायता दिन सरकारले एक अर्बको शान्ति कोष बनाउने भएको छ। वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै द्वन्द्वपीडितलाई सहायता दिन, पुनःस्थापना गर्नलगायतका कामका लागि सो कोष बनाइने बताए।

प्रकाशित: १५ जेठ २०८१ १६:४० | Tuesday, May 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast