काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दाँतकाे उपचार गर्न फेरि वीर अस्पताल पुगेका छन्। यसअघि २६ वैशाखमा वीर अस्पतालमै उनकाे दाँतकाे उपचार गरिएकाे थियाे।
प्रचण्ड बुधबार अपराह्न फेरि दाँतकाे उपचारका लागि वीर अस्पताल पुगेका हुन्।
प्रकाशित: १६ जेठ २०८१ १७:२६ | Wednesday, May 29, 2024
प्रतिक्रिया





