तस्बिरमा संसद् अवरुद्ध

दिपेश श्रेष्ठ २८ वैशाख २०८१ १६:४९ | Friday, May 10, 2024
तस्बिरमा संसद् अवरुद्ध

काठमाडौँ- नेपाली कांग्रेसले आज (शुक्रबार) बाट सुरु भएको प्रतिनिधिसभाको बजेट अधिवेशन अवरुद्ध गरेको छ। प्रतिनिधिसभा बैठक सुरु भएको केही मिनेटमै कांग्रेसले बैठक अवरुद्ध गरेको हो।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएपछि संसदीय छानबिन समिति गठन हुनुपर्ने माग कांग्रेसले गरिरहेको छ।

प्रकाशित: २८ वैशाख २०८१ १६:४९ | Friday, May 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast