टीओआर टुंग्याउन बसेको कार्यदलको आजको बैठक पनि निष्कर्षविहीन

हिमाल प्रेस १० जेठ २०८१ १८:०६ | Thursday, May 23, 2024
टीओआर टुंग्याउन बसेको कार्यदलको आजको बैठक पनि निष्कर्षविहीन फाइल तस्बिर

काठमाडौं– सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन बसेको कार्यदलको बैठक निष्कर्षविहीन भएको छ।

बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले भोलि बिहान फेरि बस्ने गरी उठेको बताए। टीओआरमा रवि लामिछानेको नाम राख्ने अडान कांग्रेसको छ। सत्तापक्षले भने त्यसलाई अस्वीकार गर्दै आइरहेको छ। बैठक भोलि बिहान ८:३० बजे बस्नेछ। भोलि नै संसद बैठक पनि बस्दैछ।

 

प्रकाशित: १० जेठ २०८१ १८:०६ | Thursday, May 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast