 
                             
                                            काठमाडौँ- लुम्बिनी प्रदेशसभाका दुई सांसद नवगठित जनता समाजवादी पार्टीमा खुलेका छन्।
प्रदेशसभा सदस्यहरू आदेश कुमार अग्रवाल र भण्डारीलाल अहिर यादवले लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा गई जसपाको पक्षमा सनाखत गरेका हुन्। दुवै जना बाँके क्षेत्र नं २ को १ र २ बाट प्रदेशसभा सदस्य पदमा प्रत्यक्ष निर्वाचित हुन्।
 
 
                            प्रकाशित: ३० वैशाख  २०८१ १५:४५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 