गगनमाथि लगाएको आरोप पुष्टि गर्न रविलाई रामकुमारीको चुनौती

हिमाल प्रेस ७ जेठ २०८१ १९:०९ | Monday, May 20, 2024
गगनमाथि लगाएको आरोप पुष्टि गर्न रविलाई रामकुमारीको चुनौती रामकुमारी झाँक्री

काठमाडौं- नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले गगन थापा आन्दोलन र युवाहरूको राजनीतिक आइकन भएको भन्दै उनीमाथि लगाएको आरोप पुष्टि गर्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएकी छन्।

गृहमन्त्री लामिछानेले गगनलाई देशको सूचना बेचेको आरोप लगाएको भोलिपल्टै झाँक्रीले सामाजिक सञ्जालमामार्फत गृहमन्त्री लामिछानेलाई चुनौती दिएकी हुन्।

आफ्नै सामर्थ्यमा बनेको नेतामाथि आरोप लगाएर मात्रै नपुग्ने भन्दै उनले प्रमाणित गरेर देखाउन लामिछानेलाई चुनौती दिएकी छिन्।

‘गगन थापा यो आन्दोलनको नेता हो। युवाहरूको राजनीतिक आइकन हो। आफ्नो सामर्थ्यले यो तहको नेता बनेको हो’, झाँक्रीले सामाजिक संजालमा लेखेकी छिन्, ‘गगन थापा माथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पुरा गर्नुपर्छ, हेक्का

प्रकाशित: ७ जेठ २०८१ १९:०९ | Monday, May 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast