काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले विभिन्न समिति गठन गरेको छ। क्यानले दुई बर्ष कार्यकाल रहेका पाँच समिति गठन गरेको हो।
क्यानले दिवाकर घलेको संयोजकत्वमा प्रतियोगिता समिति, सुदीप शर्माको संयोजकत्वमा अनुशासन समिति, धिरेन्द्र सावदको संयोजकत्वमा विकास समिति, विक्रम विष्टको संयोजकत्वमा प्राविधिक समिति र प्रदिप मझगैयाको संयोजकत्वमा महिला क्रिकेट विकास समिति बनाएको हो।

प्रकाशित: २ जेठ २०८१ १२:०४ | Wednesday, May 15, 2024
प्रतिक्रिया




