कैलाश सिरोहिया अस्पताल भर्ना

हिमाल प्रेस १२ जेठ २०८१ ८:१४ | Saturday, May 25, 2024
कैलाश सिरोहिया अस्पताल भर्ना कैलाश सिरोहिया

काठमाडौँ- नागरिकता विवादमा प्रहरी हिरासतमा पुगेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन्।

उच्च रक्तचापका कारण सिरोहिया अस्पताल भर्ना भएको बताइएको छ। उनलाई काव्या अस्पतालमा उपचारमा छन्।

धनुषा जिल्ला अदालतको अनुमति लिएर अनुसन्धानका लागि मंगलबार सिरोहियालाई काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपकै कार्यालयबाट पक्राउ गरिएको थियो।

प्रकाशित: १२ जेठ २०८१ ८:१४ | Saturday, May 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast