 
                             
                                            काठमाडौँ- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)को मधेश प्रदेश संयोजकमा अशोक यादव नियुक्त भएका छन्।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल फुटेर गठन भएको नयाँ जसपाले यतिबेला केन्द्रसँगै प्रदेश, जिल्ला र पालिकाहरुमा संगठन निर्माण गरिरहेको छ।
मधेस प्रदेशका पूर्व सांसदसमेत रहेका यादव सर्लाहीको कविलासी नगरपालिका सलेमपुरका हुन्।
                            प्रकाशित: ५ जेठ  २०८१ १२:१९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 