उपेन्द्रको मुद्दामा सर्वोच्चको आदेश : निर्वाचन आयोगको निर्णय यथास्थितिमै राख्नू

हिमाल प्रेस २ जेठ २०८१ १८:२३ | Wednesday, May 15, 2024
उपेन्द्रको मुद्दामा सर्वोच्चको आदेश : निर्वाचन आयोगको निर्णय यथास्थितिमै राख्नू उपेन्द्र यादव।

काठमाडौँ- सर्वोच्च अदालतले उपेन्द्र यादवको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले जेठ ८ गते अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने निर्णय गर्दै हालका लागि निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश गरेको हो। उपेन्द्र यादवको नेतृत्वमा रहेको जसपा नेपाल वैशाख २३ गते अशोक राईको नेतृत्वमा फुटेको थियो। त्यसपछि यादवले सर्वोच्चमा रिट दायर गरेका थिए।

प्रकाशित: २ जेठ २०८१ १८:२३ | Wednesday, May 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast