ईसीडी शिक्षकलाई शैक्षिक सामग्री निर्माण तालिम

हिमाल प्रेस १७ जेठ २०८१ १०:२३ | Thursday, May 30, 2024
ईसीडी शिक्षकलाई शैक्षिक सामग्री निर्माण तालिम

काठमाडौँ– सुर्खेतको वीरेन्द्र‍नगर नगरपालिकाले प्रारम्भिक बालविकास सजकर्ता (ईसीडी) शिक्षकलाई शैक्षिक सामग्री निर्माण तालिम दिएको छ।

प्रारम्भिक बालविकास सहजकर्तालाई वीरेन्द्रनगर नगरपालिकाले तीन दिने शैक्षिक सामग्री निर्माण तालिम दिएको ईसीडी शिक्षक निर्मला सुवेदीले बताइन्।

उक्त तालिममा नगरभित्रका ९६ जनामध्ये ३० जना बालविकास शिक्षक सहभागी थिए।

प्रकाशित: १७ जेठ २०८१ १०:२३ | Thursday, May 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast