काठमाडौं- सरकारले आर्थिक सुधारका विषयमा सिफारिस गर्न उच्चस्तरीय आयोग गठन गर्ने भएको छ।
मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आर्थिक सुधारका विषयमा सिफारिस गर्न एक उच्चस्तरीय आयोग गठन गरिने जानकारी दिएका हुन्।
यस्तै, सार्वजनिक उत्तरदायित्व र स्वार्थको द्वन्द्व रोक्ने कानुन निर्माण गरिने अर्थमन्त्री पुनले बताए।
प्रकाशित: १५ जेठ २०८१ १५:३६ | Tuesday, May 28, 2024
प्रतिक्रिया





