‘ह्रस्व दीर्घ’मा हरिहरको क्यारेक्टर पोस्टर

हिमाल प्रेस ५ वैशाख २०८१ ११:४२ | Wednesday, April 17, 2024
‘ह्रस्व दीर्घ’मा हरिहरको क्यारेक्टर पोस्टर

काठमाडौँ- फिल्म ‘ह्रस्व दीर्घ’का कलाकार हरिहर अधिकारीकाे ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक भएको छ। उनकै जन्मदिनमा निर्मात्री तथा अभिनेत्री नीता ढुङ्गानाले हरिहरलाई ‘ह्याप्पी बर्थडे हिरो’ भन्दै पोस्टर सेयर गरेकी छन्। पोस्टरमा हरिहरको दुई भिन्न स्वरुप देख्न सकिन्छ।

आगामी असोज ११ मा प्रदर्शन हुने भनिएको फिल्म चन्द्र पन्त निर्देशन गरेका हुन्। फिल्ममा भारतीय कलाकार ब्रह्मानन्दम्सहित हरिहर अधिकारी, नीता ढुङ्गाना, विपना थापा, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुइटेल, बुद्धि तामाङ, प्रशान्त ताम्राकारलगायतको अभिनय छ।

प्रकाशित: ५ वैशाख २०८१ ११:४२ | Wednesday, April 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast