 
                             
                                            काठमाडौँ- संवैधानिक परिषद्ले राष्ट्रिय समावेशी आयोग र राष्ट्रिय महिला आयोगमा रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ।
एक सार्वजनिक सूचना जारी गर्दै परिषद्ले समावेशी आयोगमा अध्यक्ष पद र महिला आयोगको सदस्य पदका लागि दरखास्त आह्वान गरेको हो।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो विवरण संलग्न गरी १५ दिनभित्र आवेदन दिन परिषद्ले आग्रह गरेको छ।
                            प्रकाशित: २० चैत  २०८० ९:२५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 