शिक्षा मन्त्रालयद्वारा कर्मचारी मापदण्ड लागू

हिमाल प्रेस २८ चैत २०८० १२:२६ | Wednesday, April 10, 2024
शिक्षा मन्त्रालयद्वारा कर्मचारी मापदण्ड लागू शिक्षा मन्त्रालय

काठमाडाैँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रालयअन्तर्गतका निकायमा कर्मचारीको पदस्थापन, सरुवा तथा कामकाज गर्न खटाउनेसम्बन्धी मापदण्ड तयार गरी लागू गरेको छ। मन्त्रालयले चारवटा परिच्छेदमा मापदण्ड बनाएको छ। मापदण्ड चैत २२ गतेदेखि लागू भएको मन्त्रालयको भनाइ छ।

मन्त्रालयले भनेको छ,‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अन्तर्गतका निकायको कार्यसम्पादनलाई चुस्त तथा व्यवस्थि बनाई सेवा प्रवाहलाई प्रभावकारी बनाउन कार्यालयमा कार्यरत कर्मचारीको नेतृत्व, सक्षमता, कार्यअनुभव, रुचि, दक्षताको आधारमा पारदर्शी एवं अनुमानयोग्य रूपमा पदस्थापन, सरुवा तथा काज खटाई सर्वसाधारणको सेवा प्रवाहलाई प्रभावकारी बनाउन वाञ्छनीय भएकोले, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्तरिक कार्य व्यवस्थाको लागि देहायको मापदण्ड बनाई लागू गरेको छ।’

यस्ताे छ मापदण्ड 

प्रकाशित: २८ चैत २०८० १२:२६ | Wednesday, April 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast