वेस्टइन्डिजविरुद्ध नेपालले बलिङ गर्ने, सोमपाल र करण बेन्चमा

हिमाल प्रेस १५ वैशाख २०८१ १२:०० | Saturday, April 27, 2024
वेस्टइन्डिजविरुद्ध नेपालले बलिङ गर्ने, सोमपाल र करण बेन्चमा

काठमाडौँ- नेपालले वेस्टइन्डिज ‘ए’ विरुद्धको ५ टी–२० शृंखलाअन्तर्गत पहिलो खेलमा बलिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ रोजेका हुन्। आजको खेलमा सोमपाल कामी र करण केसी बेन्चमा बसेका छन्। आजको खेलमा अनिल शाह र कमलसिंह ऐरीलाई मौका दिइएको छ।

नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, अनिल शाह, कुशल मल्ल, गुलसन झा, ललित राजवंशी, प्रतिश जिसी, अभिनाश बोहरा, विवेक यादव, कमलसिंह ऐरी

प्रकाशित: १५ वैशाख २०८१ १२:०० | Saturday, April 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast