 
                             
                                            काठमाडौँ- सर्जक विष्णुकुमार गिरीले नयाँ गीत ‘गुनासो’ सार्वजनिक गरेका छन्। गिरीको शब्द रहेको गीतमा स्वर र संगीत कमल विष्टले दिएका छन्। गीतले पारिवारिक तथा सामाजिक कथाको भाव बोकेको छ।
दर्पण यात्रीको एरेन्जमा तयार भएको गीत टुलुमुन म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतको म्युजिक भिडियोमा प्रजित तिमल्सिना, ऋचा न्यौपाने र विश्वराम तिमल्सिनाले अभिनय गरेका छन्।
बिमको निर्देशन रहेको भिडियोको छायांकन प्रकाश खड्काको टिमले गरेको हो ।
                            प्रकाशित: १६ वैशाख  २०८१ १९:४६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                    ![बालबालिकाका लागि नयाँ गीत ‘हामी साना कोपिला’ सार्वजनिक [भिडियोसहित]](https://himalpress.com/wp-content/uploads/2025/03/child-song.jpg) 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 