राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शीतल निवासमा

हिमाल प्रेस ५ वैशाख २०८१ १८:२६ | Wednesday, April 17, 2024
राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शीतल निवासमा फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्। बुधबार अपराह्न शीतल निवास पुगेर प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेटवार्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ। सरकारले लगानी सम्मेलनलाई लक्षित गरेर विभिन्न अध्यादेश ल्याउने तयारी गरेको छ।

प्रकाशित: ५ वैशाख २०८१ १८:२६ | Wednesday, April 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast