यस्ता छन् मन्त्रिपरिषद्‌का १४ निर्णय

हिमाल प्रेस २ वैशाख २०८१ १६:५२ | Sunday, April 14, 2024
यस्ता छन् मन्त्रिपरिषद्‌का १४ निर्णय फाइल तस्बिर

काठमाडौँ- सरकारले विश्व बैंकबाट प्राप्त ६१ करोड ३५ लाख रुपैयाँ अनुदान स्वीकार गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आइतबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिएकी हुन्।

नेपालमा लैङ्गिक हिंसाको प्रतिक्रियालाई संस्थागत गर्ने परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ४.६ मिलियन अमेरिकी डलर (करिब रु ६१ करोड ३५ लाख) बराबरको अनुदान सहायता स्वीकार गर्ने मन्त्री शर्माले बताइन्।

बैठकले विभिन्न १४ वटा निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू

प्रकाशित: २ वैशाख २०८१ १६:५२ | Sunday, April 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast