महालेखा परीक्षकमा तोयम राया नियुक्त

हिमाल प्रेस ६ वैशाख २०८१ १२:३६ | Thursday, April 18, 2024
महालेखा परीक्षकमा तोयम राया नियुक्त तोयम राय

काठमाडौँ- महालेखा परीक्षकमा तोयम राया नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार रायालाई महालेखा परीक्षक पदमा नियुक्त गरेका हुन्।

राष्ट्रपति पौडेलले संवैधानिक परिषद्को सिफारिसमा नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम पदमा नियुक्त गरेको विज्ञप्तिमार्फत राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएका छन्।

प्रकाशित: ६ वैशाख २०८१ १२:३६ | Thursday, April 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast