बालकुमारीमा रोयल इन्फिल्डको ट्रेनिङ सेन्टर स्थापना

हिमाल प्रेस ७ वैशाख २०८१ १४:२६ | Friday, April 19, 2024
बालकुमारीमा रोयल इन्फिल्डको ट्रेनिङ सेन्टर स्थापना

काठमाडौँ- रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले ललितपुरको बालकुमारीमा अत्याधुनिक रोयल इन्फिल्डको ट्रेनिङ सेन्टर स्थापना गरेको छ।

रोयल इन्फिल्ड सर्भिसका नेसनल बिजनेस हेड संजय राम पत्रिकार रा अल्फा अटोमोटिभका प्रबन्ध निर्देशक हर्ष वर्धन संघाइले संयुक्त रुपमा ट्रनिङ सेन्टरको उद्घाटन गरे। मेघराज पौडेलले उपस्थित सबैलाई स्वागत गरेका थिए।

यस ट्रेनिङ सेन्टरबाट रोयल इन्फिल्डका जनशक्तिलाई श्रेणीगत ट्रेनिङ दिनेछ। साथै फ्रील्यान्स मेकानिक, अटोमोबाइल डिप्लोमा गरेका, राइडर समुदाय, ‘मोटो भ्लगर/पत्रकार’लाई समेत ट्रेनिङ दिनेछ।

यस ट्रेनिङबाट दक्ष जनशक्ति उत्पादन हुने लक्ष एवं विश्वास कम्पनीले लिएको छ।

प्रकाशित: ७ वैशाख २०८१ १४:२६ | Friday, April 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast