पर्यटन बोर्डको उपाध्यक्षमा रामप्रसाद सापकोटा नियुक्त

हिमाल प्रेस ३ वैशाख २०८१ १४:५६ | Monday, April 15, 2024
पर्यटन बोर्डको उपाध्यक्षमा रामप्रसाद सापकोटा नियुक्त

काठमाडौँ- नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा रामप्रसाद सापकोटा नियुक्त भएका छन्। यसअघि सरकारले सापकोटालगायत तीन जनालाई बोर्ड सदस्यमा नियुक्त गरेको थियो। बोर्ड सदस्यमध्येबाट उपाध्यक्ष नियुक्त गरिएको हो। धादिङका सापकोटा नेकपा माओवादी केन्द्रनिकट हुन्।

 

प्रकाशित: ३ वैशाख २०८१ १४:५६ | Monday, April 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast