पर्यटनमन्त्रीलाई निवर्तमान मन्त्रीको सुझाव (पत्रसहित)

हिमाल प्रेस १४ वैशाख २०८१ १७:०८ | Friday, April 26, 2024
पर्यटनमन्त्रीलाई निवर्तमान मन्त्रीको सुझाव (पत्रसहित) सुदन किराँती

काठमाडौँ- निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अहिलेका मन्त्री हितबहादुर तामाङलाई सुझाव दिएका छन्। शुक्रबार सुझावसहितकाे पत्र किराँतीले मन्त्री तामाङलाई बुझाएका हुन्।

उनले आफू पदमा बहाल रहँदा गर्न खाेजेका कामहरू अहिले पनि सान्दर्भिक रहेकाे दाबीसहितका सुझाव बुझाएका छन्।

प्रकाशित: १४ वैशाख २०८१ १७:०८ | Friday, April 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast