काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्माण कार्य अलपत्र बनाउने पप्पु कन्स्ट्रक्सन प्रालि लगायत २९ वटा कम्पनीलाई कालो सूचिमा राखेको छ।
सूचना प्रकाशन गर्दै कार्यालयले कालो सूचीमा परेका २९ वटा कम्पनीको नामावली सार्वजनिक गरेको हो। यी कम्पनीहरूबाट काम नगर्न र नगराउन समेत सरकार मातहतका निकायलाई निर्देशन दिएको छ ।
दुई वर्ष ६ महिनासम्म कालोसूचीमा राखेको सूचनामा उल्लेख गरेको छ ।
कालोसूचीमा रहेका कम्पनीहरूको सूची

प्रकाशित: ११ वैशाख २०८१ १०:२६ | Tuesday, April 23, 2024
प्रतिक्रिया





