नयाँ वर्षमा मात्र फुल्ने फूल

हिमाल प्रेस १ वैशाख २०८१ १५:५७ | Saturday, April 13, 2024
नयाँ वर्षमा मात्र फुल्ने फूल

सिरहाको लहान नगरपालिका वडा नं १२ र २२ मा पर्ने ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्रमा फुलेको सलहेस फूल। नयाँ वर्षको एक दिन मात्र हारमको रुखमा सुनाखरी फूल फुल्ने भएकाले उक्त फूल हेर्न एवं मन्दिरमा पूजापाठ गर्न सर्वसाधारण आउने गर्छन्। तस्बिर : सुदीप राउत/रासस

प्रकाशित: १ वैशाख २०८१ १५:५७ | Saturday, April 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast