काठमाडौँ महानगरले खोज्यो कृषि विज्ञ

हिमाल प्रेस ८ वैशाख २०८१ ९:४१ | Saturday, April 20, 2024
काठमाडौँ महानगरले खोज्यो कृषि विज्ञ काठमाडौँ महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको स्वर्णिम योजना अन्तर्गत एग्रो पुलिङ कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि दुई जना कृषि विज्ञ माग गरेको छ।

आज एक सूचना जारी गर्दै महानगरले इच्छुक विज्ञलाई सात दिनभित्र महानगरपालिकाको श्रम बैंकमा आबद्ध भई कृषि तथा पशुपन्छी विभागमा जानकारी गराउन आग्रह गरिएको छ।

कृषि विज्ञको सेवा सुविधा सरकारले तोकिए बमोजिम हुने कृषि तथा पशुपन्छी विभागद्वारा जारी सूचनामा उल्लेख छ।

प्रकाशित: ८ वैशाख २०८१ ९:४१ | Saturday, April 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast