 सांकेतिक तस्बिर।
                             सांकेतिक तस्बिर।
                                            काठमाडौँ- काठमाडौँबाट झन्डै डेढ किलो सुन र एक करोडभन्दा बढी रुपैयाँ बरामद भएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले झण्डै डेढ किलो सुन र एक करोडभन्दा बढी रुपैयाँ बरामद गरेको हो।
प्रहरीले सुन र नगदसहित सात जनालाई पक्राउ पनि गरेको छ। यसबारे पत्रकार सम्मेलन गरेर प्रहरीले केहीबेरमा जानकारी दिँदै छ।
                            प्रकाशित: १४ वैशाख  २०८१ १२:०१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 