एकल जातीय चिन्तनबाट नेपालको शासन चलिरहेको छ : राजेन्द्र महतो

हिमाल प्रेस ५ वैशाख २०८१ १८:१९ | Wednesday, April 17, 2024
एकल जातीय चिन्तनबाट नेपालको शासन चलिरहेको छ : राजेन्द्र महतो

काठमाडौँ-  नेता राजेन्द्र महतोले एकल जातीय चिन्तनबाट नेपालको शासन सत्ता चलिरहेको आरोप लगाएका छन्। बुधबार काठमाडौंमा आयोजित आफ्नै राजनीतिक जीवनी ‘अधुरा क्रान्ति’ नामक पुस्क विमोचन समारोहमा उनले यस्तो बताएका हुन्।

उनले अधिकार र पहिचान मेटाइदिने काम राम्रो नभएको बताए। उनले पृथ्वीनारायण शाहपछिका अहिलेसम्मका शासकहरूले साझा नेपाल बनाउन नसकेको बताए। उनले १०४ वर्षे जहाँनिया शासन, त्यसपछि वंशीय शासन र २०४६ सालको लोकतन्त्रपछि अहिलेसम्म गणतन्त्रसम्म नश्लीय शासन सत्ता मात्रै सञ्चालन भइरहेको बताए।

नेता महतोले सबैको भाषा, संस्कृति र भेषभुषाको मान्यता हुनुपर्ने बताए। उनले देश एकल चिन्तन सोचबाट चल्न नसक्ने बताए।

प्रकाशित: ५ वैशाख २०८१ १८:१९ | Wednesday, April 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast