इलाम २ मा राप्रपा नेपालको उम्मेदवार गणेशबहादुर

हिमाल प्रेस २२ चैत २०८० १९:१६ | Thursday, April 4, 2024
इलाम २ मा राप्रपा नेपालको उम्मेदवार गणेशबहादुर

काठमाडौँ- वैशाख १५ मा हुने इलाम-२ को उपनिर्वाचनका लागि राप्रपा नेपालले आफ्नो उम्मेदवारको टुंगो लगाएको छ। राप्रपाले प्रतिनिधिसभा सदस्य पदको लागि हुने उपनिर्वाचनमा गणेशबहादुर चौहानलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

बिहीबार बसेको पार्टीको बैठकले चौहानलाई उम्मेदवार बनाउने निर्णय राप्रपाले जनाएको छ। यसअघि यस क्षेत्रबाट निर्वाचित सुवास नेम्बाङको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो।

प्रकाशित: २२ चैत २०८० १९:१६ | Thursday, April 4, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast