आजको राशिफल

हिमाल प्रेस १५ चैत २०८० ६:२९
30
SHARES
आजको राशिफल

आज २०८० चैत्र १५ बिहीबार, चैत कृष्ण पक्ष, तृत्तीया तिथि, तदनुसार २०२४ मार्च २८ को तपाईको राशिफल

मेष : रमाइलो यात्राको योग रहेको छ । रमाइलो भेटघाटमा मन रमाउनेछ । प्रेममा सफलता मिल्नेछ । धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन ।

वृष : सानै प्रयासले काममा सफलता मिल्नेछ । प्रयासहरु सकारात्मक रहनेछन । सामाजिक काममा व्यस्त रहनुपर्नेछ ।

मिथुन : व्यापार व्यवसायमा लाभ हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ। अचल सम्पत्तिको कारोबार बढ्नेछ । रोकिएका अधुरा कामहरु बन्नेछन्।

कर्कट : दाम्पत्य जीवन सुखमय रहनेछ। स्वास्थ्यमा सुधार आउनेछ । साथीभाइको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ।

सिंह : रोजगारीको नयाँ अवसर मिल्नेछ। कूटनीतिक कार्यहरु सफल हुनेछन्। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। मन प्रशन्न रहनेछ।

कन्या : उत्साह र स्फूर्ति बढ्नेछ । सामाजिक कामहरु सफल हुनेछन्। ठूला व्यक्तिको सहयोगले काम गर्ने आत्मविश्वास बढ्नेछ।

तुला : सोचेको आटेको काममा सफलता मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । साथीभाईसंग भेटघाटमा मन खुसि रहनेछ ।

वृश्चिक : धार्मिक र सामाजिक काममा मन जानेछ । व्यापार व्यवसायमा अवरोध उत्पन्न हुन सक्ने देखिन्छ । मेहनत गरे कामहरु सफल हुनेछन्।

धनु : सामाजिक कार्यमा तत्परता रहनेछ। वैदेशिक यात्रा हुने देखिन्छ। स्वास्थ्यमा सुधार आउनेछ। परोपकारी काममा रुची बढ्नेछ।

मकर : अध्ययन अध्यापनमा सुधार आउनेछ। मनोरञ्जनमा मन जानेछ । वैदेशिक कार्यहरू बन्नेछन्। जागिरमा पदोन्नतिको योग रहेको छ।

कुम्भ : शत्रुहरू पराजित हुनेछन्। धार्मिक र सामाजिक काममा रुची बढ्नेछ । काम गर्ने हौसला, उत्साह र आत्मविश्वास बढ्नेछ ।

मीन : रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । बिछोडिएका मित्रसँग भेट हुनेछ । मनमा हर्ष बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

प्रकाशित: १५ चैत २०८० ६:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 1 =