काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले केन्द्रीय समितिको चैत ६ र ७ गतेका लागि बोलाइएको हो ।
महोत्तरीमा बस्ने बैठकले संगठन सुदृढीकरणका विषयमा छलफल गर्ने सचिव मनिष मिश्रले बताए।
बैठकले राजनीतिक प्रतिवेदन, विधान संशोधन, भ्रातृ संगठन गठनलगायतका विषयमा छलफल हुने बताइएको छ।
वर्तमान सरकार तथा सत्ता गठबन्धनमा लोसपा सहभागी भएको छैन।
प्रकाशित: ३ चैत २०८० ८:२३
प्रतिक्रिया