काठमाडौँ- अमेरिकी वातावरण संरक्षण एजेन्सीले सरकारले काठमाडौँमा हावाको स्तर मापन गर्ने दुईवटा मनिटर राखेको छ।
विश्वव्यापी वायु गुणस्तर सुधारको लागि संयुक्त राष्ट्र पर्यावरण सभामा समर्थन गर्न समेत अमेरिकाले अनुरोध गरेको छ।
समर्थन गर्न अनुरोध गर्दै डाटा साझेदारी गरेर, वायु गुणस्तर व्यवस्थापन गर्न स्थानीय क्षमताहरू बढाएर र स्वच्छ हावाको लागि वकालत गरेर प्रशस्त गर्न भनेको छ।
एजेन्सीले काठमाडौं उपत्यकामा सवारी साधनको उत्सर्जन र सडकको धुलोले ६० प्रतिशत वायु प्रदूषणमा योगदान पुर्याएको बताएको छ। उसले वायु प्रदूषण अकाल मृत्युको चौथो प्रमुख कारण भएको बताएको छ।
प्रकाशित: २२ फागुन २०८० ११:००
प्रतिक्रिया