सल्लेरी(सोलुखुम्बु)- सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिल्लारी विमानस्थलबाट देखिएको कोङ्दे हिमाल। उक्त हिमालमा हिउँको मात्रा अत्यधिक कम देखिएको छ। तस्बिरः सुवास दर्नाल/रासस
प्रकाशित: १८ फागुन २०८० १५:२३
प्रतिक्रिया