कञ्चनपुर– बेलौरी नगरपालिका–६ भुराकोटस्थित पुरैनी ताल क्षेत्रको सीमसारमा बासस्थान भएको कुर्मा चरा । सीमसार क्षेत्रमा बस्न रुचाउने यस चरालाई अंग्रेजीमा पर्पल स्वाम्पहेन भन्ने गरिन्छ । तस्बिर : राजेन्द्रप्रसाद पन्त
प्रकाशित: १८ फागुन २०८० १५:०३
प्रतिक्रिया