 फाइल तस्बिर
                             फाइल तस्बिर
                                            काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (आइतबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी र फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ।
कालीमाटी तरकारी बजारमा आज केही तरकारीको मूल्य घटेको छ। आज काउली, भान्टा, बोडी, परबलसहितका कतिपय तरकारीको मूल्य घटेको समितिले जनाएको छ।
हेर्नुहोस् सबै तरकारी र फलफूलको मूल्यसूची
 
  
  
  
 
                            प्रकाशित: ११ चैत  २०८० ९:०५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 