सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको वित्तीय शिक्षा कार्यक्रम

हिमाल प्रेस ९ चैत २०८० १६:१७ | Friday, March 22, 2024
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको वित्तीय शिक्षा कार्यक्रम

काठमाडौँ– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयले देशव्यापी रुपमा ग्लोबल मनी विक २०२४ का अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम सञ्चालन गरेको छ।

बैंकका पोखरा, बुटवल, इटहरी, काठमाडौँ, नारायणगढ क्षेत्र लगायतका विभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारीहरुले सो कार्यक्रममा सहभागिता जनाएका थिए।

‘आफ्नो पैसाको रक्षा गरौं, आफ्नो भविष्यको सुरक्षा गरौँ’ भन्ने विश्वव्यापी नाराका साथ ग्लोबल मनी विक मनाइएको छ।

प्रकाशित: ९ चैत २०८० १६:१७ | Friday, March 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast