सम्पर्कमा आइन् गोपी हमालकी छोरी

हिमाल प्रेस १४ चैत २०८० ११:११ | Wednesday, March 27, 2024
सम्पर्कमा आइन् गोपी हमालकी छोरी

काठमाडौँ- धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल (गोपी)की छोरी आरती सम्पर्कमा आएकी छन्।

भारतको गोवाबाट सोमवारदेखि सम्पर्कविहीन भएकी आरती हमाल नर्थ गोवाबाट सम्पर्कमा आएको नगर प्रमुख हमालले जानकारी दिएका छन्। आरतीको स्वास्थ्य अवस्था भने कमजोर छ।

ध्यान गर्न आरती केही महिनादेखि गोवामा बस्दै आएकी थिइन् ।

 

प्रकाशित: १४ चैत २०८० ११:११ | Wednesday, March 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast